कोदोको लोकल रक्सीलाई बाण्डिङ गर्न कस्सिए पोखरेली युवा (भिडियोसहित)

पाेखरा | मंसिर २९, २०८०

कोदोको लोकल रक्सीलाई बाण्डिङ गर्न कस्सिए पोखरेली युवा (भिडियोसहित)

पोखरा:   पोखरामा ३२ औं संस्करणको औद्योगिक ब्यापार मेला जारी छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुष २१ गतेदेखि पोखरा महानगरपालिका ९ प्रर्दशनी केन्द्रमा मेला जारी छ । 

 

मेलाको विभिन्न व्यापारी प्रयोजनका स्टलहरु छन् । त्यसै स्टल मध्ये पोखरेली युवा महेश बरालले राखेको  ग्रिन गोल्ड डिस्ट्रिलटरी प्रालिको स्टल फरक छ । 


स्टलमा राखिएको ‘नट फर सेल, वन्ली फर टेस्टिङ ।’ अर्थात् चाख्न पाइन्छ, किन्न पाइँदैन लेखिएको बोतलले मेलामा जाने सबैको ध्यान खिचिरहेको छ ।  पोखरामा डेढ वर्षदेखि कोदोको रक्सीलाई बाण्डिङ गर्न कस्सिएका बरालले मेलामा आएका दर्शकलाई रक्सी चखाएर प्रतिक्रिया लिन आएका हुन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्